काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले औपचारिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दा नेदरल्याण्ड्सबाट १ सय ९० रनको चुनौती पाएको छ । घरेलु टोली नेदरल्याण्डसले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि कप्तान पारस खड्काको प्रेरणादायी बलिङमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ८९ रनमा रोकेको छ । निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बलमा नेदरल्याण्ड्सले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2v6IFvB
No comments:
Post a Comment