Saturday, August 18, 2018

रगतले रातो भयो समुन्द्र, आखिर किन ?

काठमाडौं, ३ भदौं । बीबीसी -स्कटल्याण्डको फअरो आइसल्याण्डस्थित एक समुन्द्र रगतले रातो भएको भयो । वास्तवमा ह्वेलको शिकार गरिएकाले पानीमा रगत मिसिएपछि समुन्द्र रातो भएको हो । सोसल मिडियामा यससम्बन्धि फोटो सार्वजनिक भएपछि पशु अधिकारकर्मीले रोष व्यक्त गरेका छन् । ह्वेल माछा सामूहिक रुपमा एउटा खाल्डोमा जम्मा भएका बेला उनीहरुको हत्या गरिएको थियो । सरकारका […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2Mr4JMs

No comments:

Post a Comment