Saturday, August 18, 2018

१८ औँ एसियाड : ब्याड्मिन्टनमा पाकिस्तानलार्इ हराउँदै नेपाल क्वाटरफाइनल प्रवेश

काठमाडौँ । इन्डाेनेशियाकाे जाकार्तामा सुरु भएकाे १८अाैँ एसियाली खेलकुद (एसियाड)मा  नेपालको पुरुष ब्याड्मिन्टन टिम क्वाटरफाइनलमा पुगेकाे छ । जारी १८औँ एसियाडमा नेपालकाे पुरुष ब्याड्मिन्टन टिमले पाकिस्तानलाई हराएर क्वाटरफाइनलमा पुगेको हाे । अाज (आइतबार) भएको राउण्ड अफ १६ को खेलमा नेपालले पाकिस्तानलाई ३-१ ले पराजित गरेकाे हाे । यस जितसँगै नेपालले अन्तिम ८ मा स्थान सुरक्षित गरेकाे छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2La3UBU

No comments:

Post a Comment