Friday, August 17, 2018

आमा बन्दै अभिनेत्री युना उप्रेती !

काठमाडौँ । अभिनेत्री युना उप्रेती आमा बन्ने भएकी छन् । करिब एक दर्जन भन्दा बढि फिल्ममा काम गरिसकेकी युना हाल उनी अमेरिकामा बस्दै आएकी छन् । उनले आमा बन्न लागेको कुरा अमेरिकाबाट सामाजिक संजालमा तस्वीरसहित स्टाटस पोस्ट गर्दै जानकारी दिएकी हुन् । उनको बच्चाले गर्भमा स्थान लिएको करिब २५ औं हप्ता पुगेको जानकारी दिएकी छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MRLwiN

No comments:

Post a Comment