Thursday, August 2, 2018

सर्वाधिक पुरस्कार राशीको महिला भलिबल हुने

काठमाडौं । नेपाल भलिबल संघले पहिलो पटक फ्रेन्चाइजी महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । संघले भारतको गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्न लागेको हो । विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवाधी फाउण्डेसनका सिइओ दिनेश कुमार सिंहवीच प्रतियोगिता आयोजना सम्बन्धी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2n4JctC

No comments:

Post a Comment