बलिउड अभिनेत्री अालिया भट्ट नयाँ फिल्म ब्रम्हास्त्रकाे सुटिङमा अमेरीकाबाट बुल्गेरिया पुगेकी छिन् । यी अभिनेत्रीले त्यहाँका सन्चारमाध्यमसंगकाे कुराकानीका क्रममा कुनै पनि समय अाफ्नाे बिहे हुनसक्ने बताएकी छिन् । उनले अाफ्नाे प्रेम सम्बन्ध रणवीर कपुरसंग रहेकाे पनि स्वीकार गरेकी बतार्इएकाे छ । सन्चारमाध्यमहरूले बिवाह कहिले हुन्छ ? भनी साेधेकाे प्रश्नमा उनले जुन कुनै समय पनि हुन सक्ने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M9mVJl
No comments:
Post a Comment