काठमाडौं । नेडरल्यान्ड्समा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी मंगलबार बधाइ दिएकी छन् । नेडरल्यान्ड्स विरुद्धको २ एक दिवसीय शृंखलामा नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो भने दोश्रोमा जित हात पारेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मिडिया मार्फत क्रिकेटलाई नजिकबाट नियाली रहेको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2P5XV4l
No comments:
Post a Comment