Wednesday, August 1, 2018

चलचित्र ‘मेरी मामु’को थाइल्याण्ड घुमाउने प्रतियोगिता

प्रेमगीत र प्रेमगीत २ निर्माण गरेको कम्पनी आसुसेन फिल्मस्को चौथो चलचित्र ‘मेरी मामु’को पहिलो गीत केही समय अघि सार्वजनिक गरेको थियो। पहिलो गीत रिलिज सँगै चलचित्रको प्रमोसनलाई आक्रमक बनाउने हेतुले मेरी मामु निर्माण टिमले नयाँ प्रतियोगिताको अगाडी सारेको छ । निर्माण युनिटले ’आफ्नो मामुसँग थाइल्याण्ड टुर जाऔँ’ शीर्षकमा नयाँ प्रतियोगिता सारेको हो । मेरी मामु […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2v5g1eg

No comments:

Post a Comment