काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय हास्य टेलि सिरियल ‘मेरी बास्सै’की कलाकार अनिता बस्नेत (मास्टर्नी)ले नयाँ हास्य श्रृंखलाको प्रसारण शुरु गरेकी छिन् । विगत ५ वर्ष देखि कलाकारिता क्षेत्रमा लागेकी कलाकार बस्नेतले ‘लौ बर्बाद’ हाँस्यश्रृंखला प्रसारण शुरु गरेकी हुन् । ओखलढुंगामा जन्मिएर राजधानीलाई कर्मथलो बनाएई मेरी बास्सैमा राजु मास्टरकी श्रीमती (मास्टर्नी)को भूमिकामा रहेकी बस्नेतले आफ्नै लेखन तथा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BMJ1gN
No comments:
Post a Comment