Wednesday, August 22, 2018

१८ औं एसियाली खेलकुदमा नेपालको प्रदर्शन राष्ट्रिय कीर्तिमान तोडनुमा सीमित

काठमाडौं ।  इण्डोनेशियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत भएको भारोत्तोलनमा कमल अधिकारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । जारी एसियाली खेलकुद अन्तर्गत भारोत्तोलनको ६९ केजी तौल समूहमा अधिकारीले कुल २ सय ७९ केजी भार उठाएर नयाँ कीर्तिमान बनाएका हुन् । उनले स्न्याचमा ११९, क्लिन एन्ड जर्कमा १६० केजी भार वहन गर्दै तीन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Bw67It

No comments:

Post a Comment