काठमाडौं । पाँचौ एसियन फुटभली च्याम्पियनशीपको उपाधि आयोजक थाईल्याण्ड एले जितेको छ । यसैसाता बैककको स्पोट्र्स अथोरिटीमा भएको फाइनल खेलमा थाईल्याण्डले आफनै राष्ट्रका प्रतिद्धन्द्धी थाईल्याण्ड बीलाई हराउदै उपाधि जितेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा थाईल्याण्ड बीले थाईल्याण्ड एलाई दुई एकको सेटमा पराजित गरेको हो । पहिलो सेट १८–१२ ले जितेको थाईल्याण्ड बी ले दोस्रो सेटमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Mf3jn8
No comments:
Post a Comment