एजेन्सी । अभिनेता सलमान खानले चर्चित रियलिटी टिभि शो ‘बिग बोस’को आगामी सिजन लिएर आउँदैछन् । यो शोको १२ औं सिजन आगामी सेम्टेम्बर १६ तारिखबाट टिभिमा प्रशारण हुनेछ । केही दिन पछि यो शोको प्रोमो पनि रिलिज हुनेछ । समाचारमा आए अनुसार भर्खरै मात्र यो शोको प्रोमोको सुटिङ गरिएको छ । मुम्बई मिररको एक रिपोर्टका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P2E5XU
No comments:
Post a Comment