काठमाडौँ। थ्री अन थ्री एशिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली आज श्रीलंकाको राजधानी कोलोम्बो प्रस्थान गरेको छ । प्रस्थान गर्ने पुरुष टोलीमा मविन्द्र भण्डारी (कप्तान), अजय कुशवाहा, निश्चल महर्जन र अनिश बस्नेत छन् । त्यस्तै अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छिन् । अफिसियलमा विकास […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OdOpLn
No comments:
Post a Comment