एजेन्सी । गत वर्ष व्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिक फिल्म निर्माणको घोषणा भएको थियो । तर निर्देशक अनमोल गुप्ताले यो फिल्मको सुटिङमा कुनै ठूलो प्रगति भने गरेका छैनन् । अहिले यो फिल्ममा साइनाको भुमिका निभाइरहेकी अभिनेत्री श्रद्धा कपुरले केही मिना यता व्याडमिन्टन खेल निरन्तर प्राक्टिस गरिरहेकी छन् । यो फिल्ममा आफ्नो बेष्ट दिनका लागि उनले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ODLEnp
No comments:
Post a Comment