Sunday, August 12, 2018

यहाँ पाइन्छ संसारकै सर्वाधिक महङ्गा माछा, मूल्य सुनेरै उडनेछ तपाईको होश

काठमाडौं, २७ साउन । क्यास्पियन सागरमा विश्वमै सबैभन्दा महङ्गा र स्वादिला माछाको भण्डार नै छ । यी माछाका भूरा सागरको दक्षिणतर्फ पाइन्छन् । तर वातावरणविदहरुले यहाँ अत्यधिक माछा मार्ने गर्दा माछाको प्रजाति नै नष्ट हुने खतरा औंल्याउन थालेका छन् । अजरबैजान, इरान, कजाखस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरु क्यास्पियन सागरका विषयमा लामो समयदेखि रहेको विवाद सुल्झाउने […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2McvGTF

No comments:

Post a Comment