Thursday, August 9, 2018

शेखकमल स्मृति अन्तर्राष्ट्रिय कराँतेमा जेमिनले स्वर्ण जिते

काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न शेख कमल स्मृति अन्तर्राष्ट्रिय मार्शल आर्ट च्याम्पियनसिप अन्तर्गत करातेमा पदक विजेता नेपाली टोली स्वदेश फर्किएको छ । अगष्ठ ५ देखि ८ सम्म ढाकामा भएको प्रतियोगितामा नेपाली कराते टोलीले १ स्वर्ण र ५ रजत जितेको थियो । मदन भण्डारी स्पोर्टस एकेडेमीमार्फत प्रतियोगिता खेल्न पुगेका नेपाली टोलीका सदस्यमध्ये ६५ केजी तौलसमूहमा जेमिन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2vR4iQd

No comments:

Post a Comment