काठमाडौँ । चलचित्र क्षेत्रमा निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा विच प्रेम छ भन्ने हल्ला छ । पूजाले त सुदर्शन थापाद्धारा निर्देशित चलचित्रहरुमा मात्र आफु काम गर्ने घोषणा समेत चलचित्र रामकहानीको ट्रेलर रिलिज कार्यक्रममा गरेकी छिन् । प्रायः सँगसगै सार्वजनिक कार्यक्रमहरुमा समेत देखिने यी जोडीले आफुहरु प्रेममा रहेको कुरालाई भने अस्विकार गदै आएका थिए । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vI8end
No comments:
Post a Comment