काठमाडौं, ६ भदौ । फिल्म ‘जय श्री दाम’ पौष २० गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । यस फिल्मको अफिसियल फस्टलुक पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडा प्रस्तुत भएका छन् । पोस्टरमा कलाकारहरुलाई कमेडी रुपमा प्रस्तुत गरिएको छ । फिल्म मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Lj0T2m
No comments:
Post a Comment