इण्डोनेशियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत भएको पौडी अन्तर्गत महिला तर्फ नेपालको गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । जारी एसियाली खेलकुद अन्तर्गत पौडीमा नेपाली खेलाडीले आज पनि खराब प्रदर्शन गरेका छन । पौडीमा आज ओलम्पियन गौरिका सिंह र सुभम श्रेष्ठले प्रतिष्पर्धा गरेका थिए । दुवै खेलाडी हिट चरणबाटै बाहिरिएका हुन । गौरिकाले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LhQVhy
No comments:
Post a Comment