Saturday, August 18, 2018

झण्डै लडिन् उर्वशी !

एजेन्सी । पछिल्लो समय ‘हेट स्टोरी ४’ की अभिनेत्री उर्वशी रौतेला सामाजिक सञ्जालमा निकै एक्टिभ छन् । उर्वशी रौतेला आफ्नो हट अवतार तथा कुनै न कुनै क्रियाकलाका कारण जहिल्यै पनि चर्चामा आउने बलिउड अभिनेत्री हुन् । यो पटक भने उर्वशीको आफ्नो हटनेशका कारण नभएर फोटोशुटको दौरानमा खिचिएको एक भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2L6xZlX

No comments:

Post a Comment