Friday, August 24, 2018

छनोटका लागि श्रीलंका यात्रामा रहेको नेपालको अभ्यासमा खेलमा लगातार दोस्रो जित

काठमाडौं, ८ भदौ । एसिया कप छनोटका लागि श्रीलका यात्रामा रहेको नेपालले अभ्यासमा खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्डलाई १ सय ७६ रनले पराजित गर्दै अभ्यासमा लगातार दोस्रो जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरी र सागर पुनको उच्च प्रदर्शनमा नेपालले ३ सय २३ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2w9PME6

No comments:

Post a Comment