तीज नजिकिँदै छ । तीजकाे राैनक बढ्दाे छ । बजारमा तीज गीतहरू धमाधम निस्किरहेका छन् । यसैक्रममा गायिका विद्या मगरकाे तीज गीत ‘सुपारी कुटुक्कै’ सार्वजनिक भएकाे छ । गीतमा कमल बि.सी. (माल्दाइ) र विद्या मगरकाे स्वर रहेकाे छ । कमल बि.सी. कै शब्द रहेकाे गीतमा लय भने खेम सेन्चुरीकाे रहेकाे छ । भिडियाेमा सुमन पाैडेल, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MlKXhj
No comments:
Post a Comment