काठमाडौं । रातारात युटुबमा गीत गाएर भाइरल बनेका झापा दमकका बाल गायक अशोक दर्जीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र एआर बुढाथोकीले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा अशोकले प्रधामन्त्री ओली सामु आफ्नै ‘मन विनाको धन ठुलो कि धन विनाको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2na67UB
No comments:
Post a Comment