काठमाडौँ । चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रशारण हुने भएको छ । मिडिया हबले उत्पादन गर्दै आएको मेरी बास्सै यसै साताबाट नेपाल टेलिभिजनमा पुनः प्रशारण हुन थालेको हो । प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खलाको प्रशारण एक महिना देखि रोकिएको थियो । नेपाल टेलिभिजनबाट प्रशारण रोकिए पनि मिडिया हबले भने आफ्नो युट्युब […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ws8xC5
No comments:
Post a Comment