काठमाडौं । निरक पौडेलको निर्देशनमा बनेको फिल्म ‘रोजी’को नाम परिवर्तन गरीएको छ। मृतक ‘रोजी’ महर्जनको हत्या घटनासँग फिल्मको कथा मिल्न जाने’ भन्दै मृतकका परीवारले फिल्मको नाम परीवर्तन गर्न दवाब दिएपछि निर्माण पक्षले फिल्मको नाम परिवर्तन गरी ‘रोजी’बाट ‘रोज’ बनाएको छ । बिहीबार चलचित्र विकास बोर्डमा फिल्मका निर्माता निर्देशक निरक पौडेल, निर्माता मणिकरण केसी र मृतक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2w8JLqx
No comments:
Post a Comment