Friday, August 10, 2018

किरण केसीको फिल्म ‘दालभात तरकारी’मा स्वस्तीमा र पुष्पको अभिनय !

चलचित्र शत्रु गत्तेको सफलता पछि फिल्म निर्माणमा हौसीएका कलाकार किरण केसीले आफ्नो नवनिर्मित फिल्म दालभात तरकारीमा नायकमा पुष्प खड्कालाई लिने भएका छन् । फिल्म मंगलमबाट चौतर्फी प्रशंसा बटुल्न सफल नायक पुष्प दिपक दिपाको  फिल्म छक्का पञ्जाबाट बाहिरीएका थिए ।त्यस्तै नायिकामा स्वस्तीमा खड्कालाई लिने खवर बाहिरीएको छ । भदौबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्म दालभात किरणका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vUGATg

No comments:

Post a Comment