काठमाडौं । दुई वर्ष अघि रिलिजमा आएको फिल्म ‘राधा’को दोस्रो सिक्वेल बन्ने भएको छ । फिल्म ‘राधा’मा अभिनेत्री संचिता लुँइटेल र जीवन लुइटेलको मुख्य भुमिका रहेको थियो । योगेश घिमिरेको निर्देशनमा बन्न लागेको ‘राधा २’ मा अभिनेत्री प्रियंका कार्की फाइनल भएकी छन् । प्रियंकाको मुख्य भुमिका रहने यो फिल्ममा दुई अभिनेता रहनेछन् । तर अहिले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2nxF4CV
No comments:
Post a Comment