Friday, August 10, 2018

मृगौला पीडित भाईको लागि सहयोग माग्दै सन्नी

मुम्बई, एजेन्सी । बलिउडकी अभिनेत्री एवंम पूर्व पोर्नस्टार सन्नी लियोन बारम्बार विवादमा आईरहन्छिन् ।यस्तैमा हालै सन्नी  एक मृगौला पीडितलाई सहयोग जुटाउने अभियानमा छिन् । आफ्नो सुटिङको क्रु मेम्बरमा मृगौलाको समस्या देखिएको भन्दै सहयोगको अपिल गरेकी छिन् । सन्नीले इन्स्टाग्राममा लेखेकी छिन् ‘हल्लो मेरो नाम करनजीत वेबर हो । म मेरो साथी प्रभाकरको लागि सहयोग संकलन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KHzW8a

No comments:

Post a Comment