Thursday, August 30, 2018

‘तिमी र म’मा अनुबन्धित भए ‘लम्फु’फेम अभिनेता कविर खड्का

काठमाडौँ । कविर खड्का नेपाली फिल्म क्षेत्रमा निकै सम्भावना बोकेका अभिनेता हुन् । फिल्म ‘लम्फू’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका कविर एउटै फिल्मबाट नोटिस हुने लक्की नायक पनि हुन् । अहिले उनी ‘तिमी र म’ नामक फिल्ममा अनुबन्धित भएका छन् । फिल्ममा कविरको जोडी भएर नव नायिका सूर्या थापा देखिने भएकी छन् । लभ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Pemw68

No comments:

Post a Comment