जर्मन फुटबल लिग बुण्डेसलिगाको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ । पहिलो खेलमा बार्यन म्युनिखले नाटकीय खेलमा हफेनहेमलाई ३–१ गोलले पराजित गरेको छ । यसै सिजन अनुबन्ध भएका बार्यनका प्रशिक्षक निको कोभाकको यो पहिलो लिग खेल हो । खेलको २३औं मिनेटमा थोमस मुलरले गोल गरी बार्यनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको बार्यनले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2w8P9L2
No comments:
Post a Comment