Saturday, August 25, 2018

अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौँ । युवा स्टार अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । अनमोललाई एक फुटबल खेलाडीको अवस्थामा चित्रण गरिएको छ । अनमोल ११ नम्बरको जर्सीमा खेल मैदानमा देखिएको छ । निर्देशक दीवाकर भट्टराईले आज शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् । फिल्मको आधिकारिक पोस्टर सार्वजनिक भएपनि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BMPVCE

No comments:

Post a Comment