Friday, August 10, 2018

‘साहसिक खेलकुद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’-दोस्रो पाँचपोखरी हाप म्याराथन

हरिशजङ्ग क्षेत्री, काठमाडौं । साहसिक खेलकुद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान भन्ने विषयलाई सात्मसात गर्दै भदौ १० गते देखि सिन्धुपाल्चोकमा दोस्रो पाँचपोखरी हाप म्याराथन हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो पाँचपोखरी हाप म्याराथन आयोजक समितिले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए। सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगको साविक भोताङ गाविसमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2On3iuK

No comments:

Post a Comment