Saturday, August 25, 2018

१२ प्रतियोगीलाई उछिन्दै मनिताले जितिन् ‘मिस टुरिजम–२०१८’को ताज !

काठमाडौं, ९ भदौ । मिस टुरिजम–२०१८ को उपाधी भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिवार भएको अन्तिम प्रतिस्पर्धाका १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् । पौडेलले मिस फोटेजेनिकको उपाधी समेत जितेकी छन् । प्रमुख निर्णायक नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पाले सोधेको सन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Lp3w2A

No comments:

Post a Comment