काठमाडौं । बलिउडका चर्चित अभिनेता अर्जुन कपुर चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका छन् ।अभिनेता अर्जुन कपुर सोमबार काठमाडौं अवतरण गरेका हुन् ।पछिल्लो समय बलिउडका चर्चित अनुहारहरू नेपाल आउने क्रम बाक्लो छ । केही समय अघि एक दिनको लागी मात्र बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आइपुगेकी थिइन् । काठमाडौँ अवतरण गर्ना साथ अर्जुन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P8YkCm
No comments:
Post a Comment