Monday, August 27, 2018

एएफसी यू-१६ महिला च्याम्पियनसिपका लागि तेइस खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ। एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ । नेपालमा आगामी असोज ३ गतेदेखि आयोजना हुने उक्त छनोट प्रतियोगिताका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा छन् । छनोट प्रतियोगिताको समूह ‘ई’ मा रहेको नेपालले आइतबारबाट बन्द प्रशिक्षण थालेको नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले जानकारी दिनुभयो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2wijjM0

No comments:

Post a Comment