Saturday, August 18, 2018

गायक नवीनको लोकप्रियता चुलिँदो

काठमाडौं । गैर–आवसीय नेपाली संघको निमन्त्रणामा युरोप पुगेका गायक नवीन पौडेलले युरोपको लक्जेम्बर्गमा आयोजित गैर आवसीय नेपाली संघको एघारौं युरोपियन सम्मेलनमा उपस्थित विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाएका छन् । पौडेल यतिबेला युरोपका विभिन्न देशको कार्यक्रम सकेर नेपाल फर्किएका छन् । सबै उमेर समूहका दर्शक स्रोताको मन जित्न सफल गायक पौडेलले युरोपमा रहेका नेपाली हरुको मन पनि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2nMvegj

No comments:

Post a Comment