Monday, August 20, 2018

१८ औं एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन जारी

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोको पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालका सागर गुमाजुले प्रिक्वाटरफाइनलमा स्थान बनाएका छन् । गुमाजुले भूटानका तेन्जिङ दोर्जेलाई ५४–४० अंकले हराउदै अन्तिम १६ आफ्नो स्थान बनाउन सफल भएका हुन । क्वाटरफाइनल प्रवेशका लागि गुमाजुको भियतनामी खेलाडीसँगको प्रतिष्पर्धा भने प्राविधिक कारणले पछि सारिएको छ । यस्तै तेक्वान्दोको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2vScWPl

No comments:

Post a Comment