एजेन्सी । बलिउड सँगै हलिउडमा समेत चर्चामा रहेकी नायिका प्रियंका चोपडालाई हिन्दी फिल्ममा जव सलमानको अपोजिटमा खेल्ने सहमतीसाथ फिल्म शुटिङ शुरु हुँदैथियो प्रियंकाले फिल्मबाट हात झिकिन् ।जवकि बलिउडमा स्टार कहलिएका नायिकाहरु समेत सलमानसँग काम गर्न मरिहत्ते गर्दछन् ।प्रियंकाले फिल्म छोड्नुमा आफु हलिउड गायक निक जोनससँग विवाह गर्ने कारण बताईन् तर खासमा उनी हलिउड फिल्म काउ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ATZE9M
No comments:
Post a Comment