एजेन्सी । फिल्म ‘भारत’को लागि तयार भएको सलमान खान र कैटरीना कैफको फर्स्टलुक सलमान स्वयंले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट शेयर गरेका छन् ।फिल्मका निर्देशक अली अब्बास जफर हुन् । ‘भारत’त्यही फिल्म हो जुन फिल्ममा प्रियंका चोपडालाई फाईनल गरीएको थियो तर प्रियंकाले शुटिङ शुरु हुनै लाग्दा फिल्मबाट हात झिकेकी थिईन् ।त्यसपछि रुष्ट देखिएका सलमानले निर्देशकलाई समेत सहमतीमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MScABS
No comments:
Post a Comment