काठमाडौँ । चलचित्र ‘रोजी’ भदौ २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको छ । चलचित्र ‘रोजी’मा अभिनेता प्रदिप खड्कालाई चार फरक फरक अवतारमा प्रस्तुत गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको तश्बिरमा उनले एउटै फिल्मभित्र चारवटा चरित्र निर्वाह गरेको प्रस्ट देखिन्छ । रोजी निर्माण टिमले एक्सक्लुसिभ क्यारेक्टर लुक्स आउट गर्दै प्रदीप चरित्रलाई सार्वजनिक गरेका हुन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OCQf8x
No comments:
Post a Comment