Sunday, August 19, 2018

शारदा किन भन्दैछिन् ‘व्रत बसेर पति पाइँदैन’ ( भिडियो )

काठमाडौँ । लामो समय देखि सञ्चार क्षेत्रमा आवद्ध संचारकर्मी शारदा थापाले यस वर्ष पनि तीजको गीत बजारमा ल्याएकी छिन् । उनले विगत ३वर्ष देखि लगातार तीजका गीत दर्शक श्रोतामाझ ल्याउदै आएकी छिन् । उनले आफ्नै युट्युव च्यानलबाट आफ्नो नयाँ तीज गीतको भिडियोलाई सार्वजनिक गरेकी छिन् । ‘व्रत बसेर पति पाइँदैन’ बोलको गीतमा थापाकै स्वर, शब्द, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vW4izc

No comments:

Post a Comment