Friday, August 3, 2018

दोस्रो एकदिवसीय क्रिकेट: सोमपालले लिए माइबर्गको विकेट

काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाललको तर्फबाट सोमपाल कामीले पहिलो विकेट लिएका छन् । उनले खेलको पहिलो ओभरको दोस्रो बलमा नेदरल्याण्ड्सका स्टेफेन माइबर्गलार्इ बोल्ड गर्दै शून्य रनमै पेभेलियन फर्काएका हुन् ।

from खेल – News24 : Premium News Channel https://ift.tt/2vec8Eb

No comments:

Post a Comment