काठमाडौँ । तिजको आगमनसँगै तिजका गितहरु पनि गुन्जिन थालिसकेका छन् । महिला गायिकाहरु पछिल्लो समय तिज विशेष देश विदेशका कार्यक्रमहरुमा व्यस्त हुन थालिसकेका छन् । विभिन्न खाल्का तिजका गीतहरु बजारमा आउने क्रममा लोकप्रिय गायिका कोमल ओलीको आवाजमा रहेको तिज गीत ‘भदौरे झरी’ पनि बजारमा आएको छ । गीतमा चर्चित मोडल करिश्मा ढकाल र सुमन परियार […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NeqN98
No comments:
Post a Comment