Saturday, August 11, 2018

अन्तरविद्यालय बास्केटबलमा ज्ञान निकेतनको जित

काठमाडौं ।  ज्ञान निकेतनले दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार जित हात पारेको छ । ज्ञान निकेतनले दीपज्योतिलाई ५२–३९ ले पराजित ग¥यो । ज्ञान निकेतनका विशाल बुढाथोकीले १६ अंक जोडे । ब्वाइजमै लक्ष्मीपुरले सेन्ट जोसेफलाई ३७–२६ तथा भ्याली पब्लिकले युनिभर्सललाई ३९–२२ ले हराए । लक्ष्मीपुरका सुमन श्रेष्ठले १० तथा भ्याली पब्लिकका राम गुरुङले ८ अंक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OtFFka

No comments:

Post a Comment