Wednesday, August 1, 2018

गुड न्युजमा अक्षय र करिना

काठमाडौं । वीरे दी वेडिंगको सफलतापछि करीना कपूर खानलाई एक अर्को फिल्म हात लागेको छ।करीना र अक्षय एक साथ करण जौहरको प्रोडक्शनमा रहने फिल्म ‘गुड न्युज’मा देखिने भएका छन् ।फिल्मका निर्देशक राज मेहता हुनेछन्। फिल्मको कथा सेरोगेसी अर्थात कोख भाडामा लिने विषय सँग सम्वन्धीत रहने बताइएको छ। यस फिल्मको कथाबस्तु अक्षय कुमारलाई पनि निकै मन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O0iGNr

No comments:

Post a Comment