लस एन्जेलस । तेइस पटक ग्रान्डस्लाम उपाधि जितिसकेकी लन टेनिस खेलाडी सेरेना विलियम्सले डब्लुटिए सान जोसे प्रतियोगिताको पहिलो राउन्डमै नराम्रो हार व्यहोरेकी छन् । उनी जोहाना कोन्टेसँग ६–१, ६–० ले पराजित भएकी हुन् । खेल हेर्न ठूलो संख्यामा दर्शकहरु रङ्गशालामा उपस्थित भएका थिए, तर ५२ मिनेटमै खेल सकिएपछि दर्शकहरु निराश भएका थिए । यति छोटो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2v8WaLg
No comments:
Post a Comment