चर्चित गायक प्रमोद खरेलले पृथक शैलीको गीत गाएका छन् । गीतकार सुन्दर पन्तको रोमान्टिक शब्द तथा प्रतिभाशाली संगीतकार प्रमोद पन्तको जादुमय संगीत रहेको “तिमीलाई जति हेरे पनि” बोल रहेको गायक खरेलले गाएको सो गीतको म्युजिक भिडियो हालचालै बजारमा आएको छ । उत्सव दाहालको छाँयांकन र निशान घिमिरेको संपादन रहेको भिडियोमा लोकप्रिय मोडेल कमल सिंह र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NrafLj
No comments:
Post a Comment