Tuesday, August 28, 2018

रोहित शून्य रनमा नै आउट

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत ओमनविरुद्ध नेपालको खेलमा रोहितकुमार पौडेललाई शून्य रनमा नै आउट भएको छ । रोहित आउट भएसँगै  नेपालले ४५.३ ओभरमा छैटौं विकेट गुमाएको छ । यसअघि आरिफ शेखले ३६ रन बनाएर आउट भएका थिए । आरिफले ७४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै नेपाली टिमलाई उकासेका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2wiJ3Ib

No comments:

Post a Comment