भुटान। पन्ध्र वर्षमुनि उमेर समूह (यू १५)को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । बंगलादेशमा गत वर्ष भएको पहिलो संस्करणको खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोलीले यस पटक भने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाउमा छन् । यो दोस्रो संस्करणको प्रतियोगिता हो । विगतमा भन्दा यस पटकको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2AQGNMO
No comments:
Post a Comment