Tuesday, August 28, 2018

अन्जु पन्तको आवाजमा ‘फुल सम्झेर’ बोलको गीत सार्वजनिक ( भिडियो)

काठमाडौँ । अन्जु पन्तको आवाजमा रहेको ‘फुल सम्झेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा संगीतकार कस्तुप पन्तको शब्द र संगितमा तयार भएको उक्त गीतको म्युजिक भिडियो सुन्दर नगरी पोखरा र स्याङ्जाका छायांकन गरिएको छ । गीतको भिडियोमा सुगम संगितमा एक छत्र राज गर्न सफल सदाबाहर मोडल सनम कठायत, सृजना, सुदिप […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Nnydab

No comments:

Post a Comment